दफा २०
आर्थिक सर्वेक्षण पेश गर्नु पर्ने
नेपाल सरकारले राजस्व र व्ययको अनुमान पेश गर्नु अगावै सङ्घीय संसदमा आर्थिक सर्वेक्षण पेश गर्नु पर्नेछ ।